संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषदद्वारा सैनिकहरुमाथि भएको आक्रमणको निन्दा
संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले बुधबार मालीमा संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमाथि भएको शृङ्खलाबद्ध आक्रमणको कडा निन्दा गरेको छ । एक विज्ञप्तिमा, सुरक्षा परिषद्का सदस्यहरुले शोकसन्तप्त परिवारहरु, साथै इजिप्ट,...