कैलालीमा बलियो सुरक्षा प्रबन्ध गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले कैलालीको लम्कीमा प्रहरी नायव उपरीक्षक र जानकी गाउँपालिका-९ अमरावतीमा प्रहरी नावय निरीक्षकको नेतृत्वमा सुरक्षा प्रबन्ध गर्न निर्देशन दिएका छन्। गृहमन्त्री खाँणले आज प्रहरी अतिरिक्त महानिरीक्षक...