सुरक्षा प्रमुखहरू ओलाङचुङगोला निरीक्षणमा
काठमाडौँ । सुरक्षा निकायका प्रमुखहरू ओलाङचुङगोला नाका निरीक्षणमा निस्किएका छन् । रक्षा र गृह सचिवसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अनुसन्धान प्रमुखसहित नेपाली सेनाको हेलिकोप्टरमा सङ्खुवासभा र ताप्लेजुङतिर लागेका...