सामाजिक सद्भाव र सुरक्षामा खलल पुर्याउनेलाई कारवाही गर्नुपर्छ : गृहमन्त्री
चितवन । गृहमन्त्री रामबहादुर थापाले राज्य पुनःसंरचनाको अवस्थामा सामाजिक सद्भाव र सुरक्षामा खलल पु¥याउनसक्ने सम्भावना रहेकाले प्रहरी संयन्त्रले सूक्ष्म विश्लेषण गरी योजनाबद्ध रूपमा कारवाही गर्नुपर्ने बताउछन् । जुनियर प्रहरी अधिकृत...