घरबारविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराइने
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले घरबारविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराइने बताएका छन् । राष्ट्रिय सभामा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता र सिद्धान्तमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ...