सुरक्षित कारोबारसम्बन्धी पहिलो संशोधन विधेयक संसदमा दर्ता
काठमाडौँ । सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रिय सभामा विधेयक दर्ता गरेका हुन् । विश्वव्यापीकरण,आर्थिक उदारीकरण...