सुरक्षित कारोबार पहिलो संशोधन विधेयक २०८१ सर्वसम्मत पारित
काठमाडौँ । प्रतिनिधि सभाबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ सर्वसम्मत पारित भएको छ । सभाको आजको बैठकमा उक्त विधेयक सर्वसम्मत पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरे । उपप्रधान...