‘सुरक्षित पर्या–पर्यटन’ सम्बन्धी उच्चस्तरीय बैठक
बनेपा । काभ्रेपलाञ्चोकको पर्यटकीय क्षेत्रमध्येको नमोबुद्ध, पनौती र धुलिखेल नगरपालिकालाई लक्ष्य गरी सञ्चालनमा ल्याएको ‘सुरक्षित पर्या–पर्यटन’ सम्बन्धी उच्चस्तरीय बैठक आज नमोबुद्ध नगरपालिकामा सम्पन्न भएको छ । ‘नेपालमा विपद् जोखिम संवेदनशील...