महानगरले भन्यो- प्रदेश मन्त्री लामिछानेले विषयवस्तु नबुझी दिएको अभिव्यक्ति गैर जिम्मेवार हो
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विषयवस्तु नबुझी बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले गैर जिम्मेवार अभिव्यक्ति दिएको बताएको छ । महानगरपालिकाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै लामिछानेले, महानगरपालिकाले...