आइजिपी अर्यालले भने-इन्स्पेक्टर पौडेलको सगरमाथा आरोहण सीमा अनुगमन पनि हो
काठमाडौँ । सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरज पौडेलको सगरमाथा आरोहणमात्रै नभएर सीमाको अनुगमन पनि रहेको सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) राजु अर्यालले बताएका छन् । सगरमाथा आरोहण गरेर सशस्त्र...