गृहमन्त्री र सचिवले मनोमानी रूपमा गर्दै आएको खर्च प्रावधान खारेज
काठमाडौँ । गृहमन्त्री र गृह सचिवले बुझ्ने गरेको सुराकी परिचालन खर्च प्रावधान खारेज गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सोमबार (आज) बसेको बैठकले उक्त प्रावधान खारेज गरेको हो ।...