पोष्टबहादुर बोगटी सुरुङमार्ग डिपीआरमा सीमित
बागमती । बागमती सरकारले गौरवको आयोजनाका रूपमा पोष्टबहादुर बोगटी सुरुङमार्गलाई प्रस्तुत गर्दै रु एक करोड खर्चिएर तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) दराजमा थन्किएको छ । तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको...