सर्लाही काँग्रेस सभापतिलाई पदमुक्त गर्न माग गर्दै पार्टी कार्यालयमा धर्ना
काठमाडौँ । नेपाली काँग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहलाई बर्खास्तको माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा नेता कार्यकर्ता धर्नामा बसेका छन् । सर्लाहीका नेता कार्यकर्ता काठमाडौँ आएर पार्टी कार्यालयमा आइतबार धर्ना...