काँग्रेस पोखरा महानगरमा विजुक्छे निर्वाचित
पोखरा । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत पोखरा महानगरको सभापतिमा सुरेन्द्रमान विजुक्छे विजयी भएका छन्। महानगर सभापतिमा छ जनाको उम्मेदवारी भए पनि गंगाधर पराजुली र उनलाई कडा प्रतिद्वन्द्वी मानिएको...