बजेट पर्याप्त नभएपछि तय गरिएका योजना सम्पन्न गर्न सक्ने अवस्था छैन : मन्त्री आचार्य
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बजेटको अभावका कारण आफ्नो मन्त्रालयले तय गरिएका योजना तथा कार्यक्रमहरू पनि सम्पन्न गर्न सक्ने अवस्था नरहेको बताएका छन्। बाल सुधार गृह,...