पुँजीगत खर्च बढाउन सरकार लागेको छ : मुख्यमन्त्री पाण्डे
नवलपरासी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुँजीगत खर्च बढाउन सरकार लागेको बताएका छन् । नेपाल प्रेस युनियन नवलपुर शाखाले आज आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मुख्यमन्त्री पाण्डेले पुँजीगत खर्च...