२५ कार्तिक २०७९, शुक्रबार
प्रचण्ड गोरखाले पाउनु ठुलो रुखको छहारी हो, गौरवको विषय हो : सुरेन्द्रराज पाण्डे
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं गोरखा प्रतिनिधिसभा-२ अन्तर्गतको प्रदेशसभा-२ का उम्मेदवार सुरेन्द्रराज पाण्डेले प्रचण्ड गोरखाले पाउनु ठूलो रुखको छहारी जस्तै भएको बताएका छन् । गोरखाको सिरान चोकको हर्मीमा...