नागरिक उन्मुक्तिका नेता चौधरी पार्टीको कारबाहीमा
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टी हितविपरीत काम गरेको भन्दै आफ्ना पार्टीका नेता सुरेन्द्र चौधरीलाई कारबाही गरेको जनाएको छ । सो पार्टीका प्रमुख सचेतक गङ्गाराम चौधरीले पार्टी हितविपरीत काम...