पृथ्वी सुब्बालाई मुख्यमन्त्रीले भने-पोखरा पर्यटकीय राजधानी घोषित भइसकेको हो, पूर्वाग्रही नहुनुस्
काठमाडौँ । पोखरालाई नेपालको ‘पर्यटकीय राजधानी’ भनेर सरकारले निर्णय नगरेको सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङको अभिव्यक्तिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले आपत्ति जनाएका छन् । पोखरामा बिहीबार १२औँ लिटरेचर फेस्टिभलको उद्घाटन...