पूर्वअर्थमन्त्री पाण्डेको प्रश्न : चार महिनामा १८ खर्ब कसरी खर्च गर्न सक्नुहुन्छ ?
काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले ल्याएको झण्डै १८ खर्बको बजेट कार्यान्वयन हुने सम्भावना नै नरहेको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै...