भ्रष्टाचारमा दोषी ठहरिएका जिल्ला सभापतिलाई बर्खास्तको माग गर्दै प्रदर्शन
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यालय अगाडि नेपाली काँग्रेस सर्लाहीले प्रदर्शन गरेको छ । सर्वोच्च अदालतबाट भ्रष्टाचारमा दोषी प्रमाणित भएको नेपाली काँग्रेस सर्लाही जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहलाई संरक्षण गरेको...