माओवादी बैठकमा प्रस्ताव : जनयुद्धमा बेपत्ताहरूको अभिलेखसहित ‘रेड बुक’ बनाऔँ
काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सुरेन्द्र बस्नेतले जनयुद्धमा बेपत्ता पारिएकाहरूको अभिलेखसहित ‘रेड बुक’ बनाउने प्रस्ताव राखेका छन् । आइतबारबाट जारी पार्टीको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्ने क्रममा...