अख्तियारद्वारा प्रमुख प्रशासकीय अधिकृतविरुद्ध सर्वोच्चमा पुनरावेदन
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर विष्टसमेत प्रतिवादी रहेको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको छ। विशेषले दिएको फैसलाउपर चित्त नबुझेको भन्दै आज...