सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागद्वारा साढे २७ करोड बिगो दाबीसहित मुद्धा दायर
काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुरेन्द्र बहादुर सिंहविरुद्ध २७ करोड बढीको सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ। साबिक चाँदनी-६ कञ्चनपुर घर भई हाल काठमाडौँ सुकेधारा बस्ने ४९ वर्षीय सिंहको...