लालीगुराँस सहकारीका सीइओ भण्डारी पक्राउ
काठमाडौँ । बचतकर्ताको रकम अपचलनको आरोप लागेको ललितपुर पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुरेन्द्र भण्डारी पक्राउ परेका छन् । उनलाई शुक्रबार राति उपत्यका अपराध अनुसन्धान...