मानव बेचबिखन नियन्त्रण गर्न सामूहिक प्रयास आवश्यक : मन्त्री आचार्य
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्यले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् । मानव बेचबिखन विरुद्धको १७औँ राष्ट्रिय दिवसका...