२३ कार्तिक २०८१, शुक्रबार
धनगढीका सुरेशकुमार पोर्चुगलमा बेपत्ता, खोजी गरिदिन आग्रह
काठमाडौँ । वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगलमा रहेका एक नेपाली युवा बेपत्ता भएका छन् । पोल्यान्ड हुँदै दुई वर्ष अघि पोर्चुगल पुगेका कैलालीस्थित धनगढी उपमहानगरपालिका-१२ का २८ वर्षीय सुरेशकुमार ओझा चार महिनादेखि...