चम्पादेवीका वडाध्यक्षलाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश
काठमाडौँ। सर्वोच्च अदालतले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष सुरेशकुमार थापालाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदीको एकल...