सिँचाइ विभागका सीडीईविरुद्ध ३ करोड बिगो दाबीसहित मुद्दा
काठमाडौं । जलस्रोत तथा सिँचाइ विभाग, ललितपुरका सिनियर डिभिजनल इन्जिनियर (सीडीई)सुरेशकुमार शर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । सीडीई शर्माले पदमा रहेर भ्रष्टाचार तथा अनियमितता गरी सम्पत्ति...