महाभियोगले सत्ता गठबन्धनलाई गम्भीर असर पर्ने देउवाका ज्योतिषीको भविष्यवाणी
काठमाडौँ । ज्योतिषी तथा वास्तुविद् सुरेशचन्द्र रिजालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्ने निर्णयले सत्ता गठबन्धनलाई नै प्रभावित पार्ने भविष्यवाणी गरेका छन् । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर...