भूतपूर्व गोर्खा सैनिकको नेपाली नागरिकताले निरन्तरता पाउनुपर्ने माग
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद सुरेश आले मगरले भूतपूर्व गोर्खा सैनिकको नेपाली नागरिकताले निरन्तरता पाउनुपर्ने माग गरेका छन् । ‘भूतपूर्व गोर्खा सैनिकहरूको वंशजको नागरिकतालाई एनआरएनलाई जस्तै निरन्तरता नदिने भन्ने...