दुई सचिवले बुझे सरुवा पत्र : अन्ततः अधिकारी पुगे पर्यटन, सामान्यमा पोखरेल
काठमाडौँ । नेपाल सरकारका दुई सचिवले सरुवाको पत्र बुझेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश कुमार अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्रधानमन्त्री तथा...