फेरिए प्रमुख अध्यागमन अधिकृत, ४ महिनामै यस्ता सुधार गरेका थिए पन्थीले
काठमाडौँ । अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत सुरेश पन्थीको सरुवा गरिएको छ । सहसचिव पन्थीलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा सरुवा गर्दै त्यहाँका महानिर्देशक तीर्थराज भट्टराईलाई अध्यागमन कार्यालयको...