‘प्रचण्ड’को सन्देश लिएर सुरेश रजकको घर पुगे अग्नि सापकोटा
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले राजावादीको आगजनीबाट चैत्र १५ मा ज्यान गुमाएका पत्रकार सुरेश रजकको ताहाचलस्थित घरमा पुगेर परिवारलाई भेटेका छन् । पार्टी अध्यक्ष पुष्पकमल...