२३ कार्तिक २०८१, शुक्रबार
सुर्खेत-दैलेख सिमानामा भएको गाडी दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो
काठमाडौँ । दैलेखबाट सुर्खेत फर्किँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको फोर्स गाडी दुर्घटनामा मृत्यु भएका र घाइते भएकाको पहिचान खुलेको छ। सुर्खेत-दैलेख सिमानास्थित वीरेन्द्रनगर-१४ को रातानाङ्ग्ला नजिक भएको...