विमानस्थलमा कुकुर दौडिएपछि श्री एयरको जहाज ‘ओभर सुट’
काठमाडौँ । सुर्खेत विमानस्थलको रनवे (धावनमार्ग) मा कुकुर दौडिएपछि काठमाडौँबाट गएको श्री एयरको जहाजले ‘ओभर सुट’ गरेको छ । काठमाडौँबाट सोमबार मध्यान्ह उडेको श्री एयरको कलसाइन ९एन१२२ को जहाज सुर्खेत...