सुर्खेत-१ बाट काँग्रेस उपसभापति खड्का निर्वाचित
काठमाडौँ। सुर्खेत-१ बाट प्रतिनिधिसभामा नेपाली काँग्रेसका पूर्णबहादुर खड्का निर्वाचित भएका छन् । बिहीबार साँझ सार्वजनिक मत परिणाम अनुसार खड्काले ४२ हजार ६०७ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा...