अख्तियार सुर्खेतद्वारा वार्षिक प्रतिवेदन पेश, कूल २० हजार ९०५ उजुरी
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले वार्षिक प्रतिवेदन पेश गरेको छ । बुधबार आयोगका कार्यालयका प्रमुख माधवप्रसाद पोखरेलले ३३ औँ वार्षिक प्रतिवेदन कर्णाली प्रदेश प्रमुख तिलक परियार समक्ष पेश...