कर्मचारीनहुँदा सेवाग्राही मर्कामा
काठमाडौँ । यातायात व्यवस्था कार्यालय सुर्खेतमा कर्मचारी नहुँदा सेवाग्राहीले सास्ती भोग्नुपरेको छ। कार्यालय समयमा कर्मचारी उपस्थित नहुँदा सास्ती खेप्नुपरेको हो। कार्यालय प्रमुख आनन्द चपाईले कार्यालयमा सम्बन्धित फाँटका कर्मचारी नभएको स्वीकार...