कर्णाली प्रदेशका मन्त्री लामाविरुद्ध उच्च अदालतमा रिट दायर
कर्णाली । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङडम्डुल लामा (कार्चेन) विरुद्ध उच्च अदालत सुर्खेतमा रिट दायर भएको छ । वीरेन्द्रनगर–३ निवासी विनिता बोगटीले फौजदारी कसुरमा अदालतबाट सजाय पाइसकेका...