बालबालिका र विद्यार्थीलाई मदिरा तथा सुर्तीजन्य पर्दाथ बिक्री गर्न रोक
गोरखा । गोरखाको सिरानचोक गाउँपालिका वडा ३ स्थित गर्मीमा बालबालिका तथा विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई मदिरा र सुर्तीजन्य पर्दाथ बिक्री वितरण गर्न रोक लगाइएको छ । गर्मीमा १६ वर्षमुनिका बालबालिकालाई...