अर्थमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारमा सुर्यबहादुर थापा
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’को प्रमुख आर्थिक सल्लाहाकारमा त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्राध्यापक सुर्यबहादुर थापा नियुक्त भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार गत बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले उनलाई...