विपिन जोशीको रिहाइका लागि सहयोग गरिदिन कतारका मन्त्रीलाई परराष्ट्रमन्त्री राणाको आग्रह
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखीले आइतबार ओमनको राजधानी मस्कटमा शिष्टाचार भेटवार्ता गरेका छन्। आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका...