सरुवाबारे प्रष्टीकरण माग्दै गाउँपालिकामा तोडफोड
काठमाडैँ । प्रधानाध्यापक सरुवाको विषयलाई लिएर बाराको सुवर्ण गाउँपालिकामा तोडफोड भएको छ । ३ गते गरिएको शिक्षकहरूको सरुवालाई लिएर आज (सोमवार) तोडफोडसँगै आगजनी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद...