दुर्घटनामा ज्यान गुमाएका विद्यार्थी नेता देवकोटाको परिवारलाई नौ लाख क्षतिपूर्ति
गोरखा । बसको ठक्करबाट मृत्यु भएका गोरखा पालुङटारका अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनका अध्यक्ष सुवर्ण देवकोटाको परिवारलाई नौ लाख क्षतिपूर्ति दिने सहमति भएको छ । यातायात व्यवसायी, पीडित पक्ष र पीडकपक्षबीच...