सुवर्णजीमा प्रजातन्त्रप्रतिको निष्ठामा कहिल्यै कमी आएन : प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा सुवर्ण शम्शेर राणाको ठूलो त्याग, तपस्या र योगदान रहेको बताएका छन् । सुवर्ण समशेर अध्ययन प्रतिष्ठानले प्रकाशन गरेको रामचन्द्र घिमिरेद्वारा लिखित पुस्तक...