सुवासचन्द्र नेम्वाङको नाममा प्रतिष्ठान बनाउने ओलीको घोषणा
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानसभा अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने घोषणा गरेका छन् । बुधबार एमाले पार्टी केन्द्रीय कार्यालयमा संविधान...