पत्रकार महासंघ ताप्लेजुङको अध्यक्षमा आचार्य
ताप्लेजुङ । नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाको आठौँ जिल्ला अधिवेशनले सुवास आर्चायको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । शुक्रबार सम्पन्न अधिवेशनले आर्चायलाई सर्वसम्मत अध्यक्ष पदमा चयन गरिएको निर्वाचन समितिका...