नेम्वाङको निधनले मर्माहत भएको छु : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनबाट आफू मर्माहत भएको बताएका छन् । सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै उनले नेम्वाङको असामयिक निधनले मर्माहत भएको बताएका...