‘प्रधानमन्त्री भइसकेको मान्छे राष्ट्रपति बन्नु हुन्न’
काठमाडौँ । एमाले उपाध्यक्ष सुवास नेम्वाङले प्रधानमन्त्री भइसकेको व्यक्ति राष्ट्रपति बन्न नहुने बताएका छन्। एमाले उपाध्यक्ष नेम्वाङले कार्यकारी पदमा पुगेको व्यक्ति राष्ट्रपति बन्न नमिल्ने बताए। ‘मैले कोही व्यक्ति विशेषलाई भन्न...